Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsMeetingsNewsNews And Events   »   मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक | मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक |

मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक | मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक |

बिहिबार, सेप्टेम्बर १०, २०१५ / न्युजर्सि:
गत मंगलबार, सेप्टेम्बर ८, २०१५ को दिन मगर संघ अमेरिकाको अध्यक्ष श्री रुद्र आले मगर ज्युको अध्यक्षतामा न्युजर्सिको मेजलेन्डिंग शहरमा निम्न उपस्थितिमा नव-निर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक बसी निम्न प्रस्ताबहरु माथि बृहत छलफल गर्दै देहायका निर्णयहरु सर्ब-सहमतिमा गरियो |

उपस्थिति;
अध्यक्ष : रुद्र आले मगर
उपाध्यक्ष : लक्ष्मी राना मगर
उपाध्यक्ष : कुमार खाम्छा मगर
उपाध्यक्ष : आशा पुन मगर
महासचिब : मान बहादुर रानामगर
सह-सचिब : नरेन्द्र थापा मगर
कोषाध्यक्ष : अनिता थापा मगर
सह-कोषाध्यक्ष : रुकु राना मगर
सदस्य : कुलदिप रानामगर
थप उपस्थिति,
निबर्तमान उपाध्यक्ष : देबेन्द्र थापा मगर
साधारण सदस्य : तारा चिडी मगर

छलफल तथा निर्णयहरु;

निर्णय १.
छैटौ महाधिबेशनबाट सर्ब-सहमतिमा निर्बाचित चार (४) जना उपाध्यक्ष हरुबाट श्री बखन थापा मगरज्युलाई बरिष्ठ उपाध्यक्षमा सर्ब-सहमतिमा मनोनयन गरियो |

निर्णय २,
मगर संघ अमेरिकालाई अझ माथिल्लो उचाईमा पुर्याउन शैक्षिक तथा बौदिक विद्वता, संस्था र समुदाय प्रतिको लगाब र संस्थागत अनुभवको आधारमा सल्लाहकारहरुमा तल उल्लेखित सात जना ब्याक्तित्वहरु सर्बसहमतिमा मनोनयन गरियो |
: क्या. दल बहादुर रोकामगर – निवर्तमान अध्यक्ष (मेरिलैंड)
: श्री महेन्द्र थापा मगर – (न्युजर्सी)
: डा. गंगा प्रसाद पुर्जामगर – (भर्जिनिया)
: डा. निता थापा मगर – (साउथ क्यारोलिना)
: श्री टिका कुमार पुनमगर – (क्यालिफोर्निया)
: श्री दुर्लभ बुढा मगर – (न्युयोर्क)
: श्री मोति प्रसाद थापामगर – (वासिंगटन/सियाटल)

निर्णय ३,
मगर संघ अमेरिकाको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन तल उल्लेखित चार जना थप सदस्य सर्बसहमतिमा मनोनित गरियो |
: श्री तारा पुन मगर – (जर्जिया)
: श्री धनमान थापा मगर – (फ्लोरिडा)
: सुश्री नुतन थापा मगर – (क्यालिफोर्निया)
: श्री जितेश थापा मगर – (मेरिलैंड)

निर्णय ४,
मगर संघ अमेरिकाको थप राज्य प्रतिनिधिहरु अर्को बैठक बाट मनोनयन गर्ने गरि हाल तल उल्लेखित ब्याक्तिहरुलाई देहाय बमोजिम राज्यप्रतिनिधि सर्बसहमतिमा मनोनयन गरियो |
: श्री प्रेम पुलामी मगर – (न्युहेम्सायर)
: श्री देबु थापा मगर – (कनेक्टिकट)
: श्री अविन थापा मगर – (क्यालिफोर्निया)
: श्री राम तिलिजा मगर – (भर्जिनिया)
: श्री मधुराम थापा मगर – (पेन्सिलभेनिया)

निर्णय ५,
मगर संघ अमेरिकाको काम कारबाही प्रभावकारी बनाउन कार्यविभाजन गरि निम्न अनुशार विभिन्न बिभाग संयोजक सर्बसहमतिमा चयन गरियो |
क. देबेन्द्र थापा मगर, संयोजक – आर्थिक बिभाग
ख. लक्ष्मी राना मगर, संयोजक – महिला बिभाग
ग. प्रदिप थापा मगर, संयोजक – संचार बिभाग
घ. नरेन्द्र थापा मगर, संयोजक – सदस्यता बिभाग
ङ. मान बहादुर रानामगर, संयोजक – बैदेशिक बिभाग
च. खोम बहादुर थापामगर, संयोजक – खेलकुद बिभाग
: हरि प्रसाद रानामगर, क्याप्टेन – भलिबल
छ. सुमन बुढा मगर, संयोजक – सास्कृतिक बिभाग
ज. कुमार खाम्चा मगर, संयोजक – बिधार्थी बिभाग

निर्णय ६,
प्रस्ताब न ६को बिभिदमा बृहत छलफल गरि देहाय बमोजिम बिभिन्न निर्णयहरु सर्बसहमतिमा गरियो |
क. मगर संघ अमेरिकाको स्मारिका पूर्णता दिई यथासक्य चाडो प्रकाशन गर्ने |
ख. सदस्यता परिचय पत्र जारि गर्ने |
ग. भूकम्प प्रभावित गोर्खाको लखन प्राथमिक बिधालायालाई आर्थिक सहयोग गर्ने सम्बन्धमा अध्यक्षज्युको संयोजकत्वमा पदाधिकारीहरुले बृहत अध्ययन र छलफल गरि स्थलगत अध्ययन विवरण पश्चात निर्णय गर्ने सर्बसहमतिमा निर्णय गरियो |
घ. मगर संघ अमेरिकाको छैटौ महाधिबेशन बिधान संसोधन लगायत विभिन्न बिषयहरुमा बृहत बहस गर्दै महत्वपुर्ण निर्णय सर्बसहमतिमा गरि ईतिहासिक रुपमा सम्पन्न भएको समिक्षा गरियो |
ङ. आजको बैठकमा उपस्थित तथा बैठकको लागि खाजा पानि लागायत आवश्यक ब्याबस्थापन गर्नु हुने सबैलाई धन्यबाद सहित अर्को बैठक फोन कन्फेरेन्समा या स्थलगत बस्ने गरि अर्को बैठक सम्मको लागि मगर संघ अमेरिकाको अध्यक्ष रुद्र आले मगरज्युबाट बैठक औपचारिक रुपमा समापन गरियो |

मान बहादुर रानामगर
महासचिब
मगर संघ अमेरिका
+1(646) 573-3134