श्री कुल बहादुर रानामगर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !
श्री कुल बहादुर रानामगर ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !
नेपाल आदिबासी जनजाति महासंघ, अमेरिकाको पाचौं राष्ट्रिय महाधिबेशनबाट सह:कोषाध्यक्ष पदमा सर्बसहमतिमा निर्वाचित हुनु भएकोमा मगर संघ अमेरिकाको बोर्ड सदस्य श्री कुल बहादुर रानामगर ज्यु र सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना !!!
मगर संघ अमेरिका
Member List
Magar Association USA, Inc
Life Members : 314
General Members : 212