Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsEventsNewsNews And Events   »   हार्दिक निमन्त्रणा सहित “मांघे-संक्रान्ति २०१६” को शुभकामना | हार्दिक निमन्त्रणा सहित “मांघे-संक्रान्ति २०१६” को शुभकामना |

हार्दिक निमन्त्रणा सहित “मांघे-संक्रान्ति २०१६” को शुभकामना | हार्दिक निमन्त्रणा सहित “मांघे-संक्रान्ति २०१६” को शुभकामना |

देश तथा विदेश अथवा विश्वभरी बसोबास गरिरहेका सम्पूर्ण मगरहरुले सगर्व राष्ट्रिय चाडको रुपमा मनाउने नेपाली राष्ट्रिय चाड/पर्ब “मांघे-संक्रान्ति २०१६” को अवसरमा देश-बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, शान्ति र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना |

मगर संघ अमेरिकाले बिगतका बर्षहरुमा भन्दा अझ बृहत रुपमा आयोजना गर्दै लैजाने उदेश्यका साथ् तल उल्लेखि अमेरिकाको विभिन्न शहरहरुमा “मांघे-संक्रान्ति २०१६ तथा बिभिद सास्कृतिक कार्यक्रम” हुन गईरहेकोले तपाईहरुको नजिक र समयानुकुल हुने कार्यक्रममा सहभागी भईदिनु हुन मगर संघ अमेरिका हार्दिक निमन्त्रणा तथा अनुरोध गर्दछ |

BALTIMORE, MD:
Saturday, Jan 16, 2016
Time : 7.00pm / Ticket: $20.00
Venue: 8735 Honeygo Blvd
Perry Hall, MD 21128

SAN FRANCISCO, CA:
Saturday, Jan 16, 2016
Time: 5.00 pm
Venue: 523 Broadway
San Francisco, CA 94133

NEW YORK, NY:
Sunday, Jan 17, 2016
Time: 7.00pm / Ticket: $35.00
Venue: Gulshan Terrace
59-15, 37th Ave
Woodside, NY 11377

LOS ANGELES, CA:
Sunday, Jan 31,2016
Time: 7.00pm / Ticket: $25.00
Venue: Tara Himalayan Cuisine
17221 Pioneer Blvd
Artesia, CA 94701

Free entry for under 12 year In all event!

ATTRACTIONS: Magar Cultural Dance, Song, DJ, Event Related Food, Hot Buffet and Cash Bar.

नोट: हाम्रो आफ्नै मगर पहिरनमा रहेको उपस्थिति हामी आफ्नै लागि पनि उच्च सम्मानीय रहनेछ |

धन्यबाद !
मान बहादुर रानामगर
महासचिब

Magar-USA-Maghe-Sakranti-2016-Web