३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ |

सम्पूर्ण मगरहरुलाई संगठित गर्दै आफ्नो भेष, भाषा, सस्कृति, रितिरिवाज र परम्पराहरुको संरक्षण र सम्बर्धन गर्दै सर्बांगिन बिकास र अधिकार प्राप्तिको लागि संगठित हुन २०३९ फाल्गुन १५ र १६ मा भएको मगरहरुको ईतिहासिक पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा मगर संघ अमेरिकाले आयोजना गर्न लागिएको “३४औ मगर संघ स्थापना दिवश-फाल्गुन १५” कार्यक्रममा उपस्थित भैदिनु हुन सबैमा हार्दिक अनुरोध छ |

“३४औ मगर संघ स्थापना दिवश-फाल्गुन १५”

मिति: आईतबार, फेब्रुअरी २८, २०१६
दिउसोको २:०० बजे
स्थान : फिप्नाको शभाहल
८२-१२, पेटीट एभेन्यु, एल्महस्ट- न्युयोर्क

मगर संघ अमेरिका !!

happy-34th-magar-diwas-2016a


OTHER POSTS…


हार्दिक बधाई

नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको सातौं राष्ट्रीय महाधिबेशनबाट संघको महासचिब पदमा सर्बसम्मतबाट निर्बाचित श्री नरेन्द्र थापा मगरज्युलाई हार्दिक बधाई तथा ...
Read More
/

?हार्दिक निमन्त्रणा?

झोर्ले/नमस्कार न्यूयाेर्कवासी मगर तथा गैरमगर नेपाली दाजुभाई तथा दिदिवहीनीहरूमा । "जहाँ रहे पनि,जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई जोगाइ राखौं ...
Read More
/

General Members

General Members of MagarUSA: General Member of New York Chapter Mr. Yam Pun MagarMr. Suman Pun Magar Mr. Yam kumari ...
Read More
/

??हार्दिक धन्यवाद ज्ञापन??

मगर संघ अमेरिकाको बार्षिक साधारण सभा २६ अक्टोबर २०१९,(बाल्टिमोर् मेरिल्याण्ड)मा सहभागी भै कार्यक्रमलाई सफल बनाउनुहुने सबै मगर बन्धुहरुमा हार्दिक धन्यबाद ...
Read More
/

शुभकामना

हिन्दू धर्मावलम्बिहरुको महान चाड बिजया दशमी “दशै” को उपलक्ष्यमा सुख, स्वस्थ,दिर्घायु तथा आपसी सदभाव सहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। मगर ...
Read More
/

?बधाई तथा शुभकामना??

गुरूङ (तमु) समाज न्यूयोर्क़को आज सम्पन्न अधिबेशनबाट श्री बिजय गुरूङ अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँ लगायत ...
Read More
/

वार्षिक साधारण सभा २०१९

सबै मगर बन्धुहरूमा झोर्ले/नमस्कार ! मगर संघ अमेरीका केन्द्रीय समितिको “वार्षिक साधारण सभा २०१९” निम्न समय, मिति र स्थानमा सम्पन्न ...
Read More
/

?बधाई तथा शुभकामना??

घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाकाे आज सम्पन्न नवाैं महाअधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मत निर्वाचित श्रीमती निमा ल्हमु ज्यू लगाएत सम्पूर्ण ...
Read More
/

अनुरोध

सम्पूर्ण अमेरिकामा बसोबास गर्ने मगर बाबा आमा दाजुभाई तथा दिदिबहिनिहरुमा झोर्ले,मेझोर,सिमिनेपउ,जदौ/ नमस्कार मगर संघ अमेरिका २००४ मा स्थापना भई आजको ...
Read More
/

25th International Day Of The World’s Indigenous People

२५औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा मगर संघ अमेरिकाकोतर्फ बाट सहभागी हुनका लागी जानकारी :- अनिबार्य उपस्थिति:- (केन्द्रिय समिति) ...
Read More
/

??शुभकामना??

ढोक्प्या किदुग, उत्तर अमेरिकाको हिजो सम्पन्न दोस्रो अधिवेशनबाट श्री गोवा शेर्पा ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मतरुपमा निर्बिरोध निर्वाचित हुनु ...
Read More
/

Loading…

Leave a Comment

Your email address will not be published. Required fields are marked *