Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsEventsNews And Events   »   ३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ | ३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ |

३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ | ३४औ मगर संघ स्थापना दिवश (फाल्गुन १५) भव्यताका साथ मनाऔँ |

सम्पूर्ण मगरहरुलाई संगठित गर्दै आफ्नो भेष, भाषा, सस्कृति, रितिरिवाज र परम्पराहरुको संरक्षण र सम्बर्धन गर्दै सर्बांगिन बिकास र अधिकार प्राप्तिको लागि संगठित हुन २०३९ फाल्गुन १५ र १६ मा भएको मगरहरुको ईतिहासिक पहिलो राष्ट्रिय सम्मेलनको स्मरणमा मगर संघ अमेरिकाले आयोजना गर्न लागिएको “३४औ मगर संघ स्थापना दिवश-फाल्गुन १५” कार्यक्रममा उपस्थित भैदिनु हुन सबैमा हार्दिक अनुरोध छ |

“३४औ मगर संघ स्थापना दिवश-फाल्गुन १५”

मिति: आईतबार, फेब्रुअरी २८, २०१६
दिउसोको २:०० बजे
स्थान : फिप्नाको शभाहल
८२-१२, पेटीट एभेन्यु, एल्महस्ट- न्युयोर्क

मगर संघ अमेरिका !!

happy-34th-magar-diwas-2016a


OTHER POSTS…


[pt_view id=”b852d8b80c”]

Loading…