नेपाल मगर संघ, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री गोरे बहादुर खपांगी मगर प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्दछौं ।
मगर संघ अमेरिका परिवार
२९ अगष्त २०१६
हार्दिक श्रद्धान्जली !
