??बधाई तथा शुभकामना ??

Magar Convention 2018 - NY Chapter

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको नोभेम्बर २५ २०१८ आईतबार मगर संघको कार्यलयमा सम्पन्न दोश्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका याम पूनमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ ।
निर्वाचित कार्यसमिति
अध्यक्ष:- याम पूनमगर
उपाध्यक्ष:- ओमकार बुढ़ामगर
सचिब :-तिलक गुर्मछान मगर
सह-सचिब:- दीपक रोका मगर
कोषाध्यक्ष:-रोशन थापामगर
सह-कोषाध्यक्ष:-हेम पूनमगर
सदस्यहरू:-
राजेश बुढ़ामगर
बिकाश घर्तीमगर
प्रिथीमान बुढ़ामगर
टेकमिलन पूनमगर

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति

Leave a Comment

Your email address will not be published. Required fields are marked *