Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsAppreciationsCongratulationsEvents   »   ?बधाई तथा शुभकामना ?? ?बधाई तथा शुभकामना ??

?बधाई तथा शुभकामना ?? ?बधाई तथा शुभकामना ??

आज मिति २०१९ जनवरी १३ मा टेक्सास बसोबास गर्ने मगरहरूको बृहत् भेलाले मगर संघ अमेरिका टेक़्सास च्याप्टरको गठन गरी अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका भूवनसिंह आलेमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य जुहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ ।
निर्वाचित कार्यसमिति
अध्यक्ष:- भुबन सिंह आलेमगर
उपाध्यक्ष:- नरबहादुर थापामगर
सचिब :- भीम थापामगर
सह-सचिब:- सालीकथापामगर
कोषाध्यक्ष:-कमला थापा मगर
सह-कोषाध्यक्ष:-रिमबहादुर थापामगर
सदस्यहरू:- कमल मगर
राजेन्द्र थापामगर
गंगा सिंजलीमगर
रबिन थापामगर
साबित्री थापामगर

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति