तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै
नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क
च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य
सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
मगर संघ अमेरिका
Member List
Magar Association USA, Inc
Life Members : 314
General Members : 212