Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsAppreciationsCongratulations   »   हार्दिक बधाई तथा शुभकामना!!! हार्दिक बधाई तथा शुभकामना!!!

हार्दिक बधाई तथा शुभकामना!!! हार्दिक बधाई तथा शुभकामना!!!

शेर्पा किदुग अमेरिकाको एघारौ महाधिवेशनबाट श्री उर्गेन शेर्पा ज्यू अध्यक्ष जस्तो गरिमामय पदमा पुन: दोस्रो पटक निर्बिरोध निर्वाचित हुनु भएकोमा, उहाँ लगायत नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

मगर संघ अमेरिका परिवार