न्यू-जर्सी च्याप्टर गठन – बधाई तथा धन्यबाद

मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगरको उपस्थितिमा आज मार्च २ तारिखका दिन मगर संघ अमेरिकाको न्यू-जर्सी च्याप्टर गठन भएको छ । जसमा
अध्यक्ष जय बहादुर राना मगर
उपाध्यक्ष अनिता थापा मगर
सचिब जबिन्द्र थापा मगर
सह-सचिब ज्योती थापा मगर
कोषाध्यक्ष गणेश गाहा मगर
सह-कोषाध्यक्ष जेनिशा घर्ती मगर
सदस्य टिका थापा मगर
सदस्य सिता थापा मगर
सदस्य मधुरम थापा मगर
सदस्य लीला थापा मगर
सदस्य केशबचन्द थापा मगर
सदस्य बबी थापा मगर
सदस्य प्रारब्ध आले मगर
रहनु भएको १३ सदस्यिय समिती आगामी २०१९-२१ कार्यकालका लागी चुनिनु भएको हुँदा उहाँहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

न्यू जर्सी च्याप्टर गठनका लागी सकृय भूमिका खेल्नु हुने मगर संघ अमेरिकाका निबर्तमान अध्यक्ष रुद्र आले मगर, नि.उपाध्यक्ष देबेन्द्र थापा मगर बर्तमान बरिष्ठ उपाध्य्क्ष लक्ष्मी राना मगर्, कोषाध्यक्ष रबी थापा मगर र सदस्य खुम कुमारी थापा मगर देबेन्द्र थापा मगर लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौं ।

कुलदिप राना मगर् (अध्यक्ष्)
मन सर्बुजा मगर (सचिब)
तथा
मगर संघ अमेरिका परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *