??बधाई तथा शुभकामना??

किराँत याक्थुङ चुम्लुङ अमेरिकाको हिजो सम्पन सातौं राष्ट्रिय महाशिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बिरेन्द्र हाङ लाबुङ लगाएत सम्पूर्ण पधाधिकारी एवं सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

अध्यक्ष :- बिरेन्द्र हाङ लाबुङ
बरिस्ठ उपाध्यक्ष :- बुद्ध चेम्जोङ
उपाध्य्क्ष:- कुबेर वनेम
महासचिव :- सुमन थाम्सुहाङ लिम्बू
सचिब :- सुर्य लिङ्देन
कोषअध्यक्ष:- सरोज थाङ्देन
सहकोषअध्यक्ष:- ममता सुब्बा

सदस्य:- वाराक हाङ पालुङ्वा
सदस्य:- चुडा चेम्जोङ
सदस्य:- बिष्णु चोङ्बाङ
सदस्य:- सुबास चोङ्बाङ
सदस्य:- सोनिया लाबुङ
सदस्य:- निरा नेम्बाङ
सदस्य :- पुर्ण कुमार थक्लुङ
सदस्य :- गजेन चेम्जोङ
सदस्य :- भिम मादेम्बा
सदस्य :- हरि जबेगु
सदस्य :- ललित सम्बाहाम्फे
सदस्य :- सन्तोश लाबुङ यात्री
सदस्य :- खिल मान लिम्बु

कुलदीप रानामगर
अध्यक्ष
मगर संघ अमेरिका केन्द्रीय समिति

Leave a Comment

Your email address will not be published. Required fields are marked *