कार्यक्रम सफलताको शुभकामना!!

आज मगर संघ अमेरिका अन्तरगत न्यूयॉर्क च्याप्टर र न्यूजर्सी च्याप्टरको समर पिकनिक निम्न स्थानमा हुन गईरहेकोले सम्पूर्ण मगर बन्धुहरूलाई उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम पूर्ण सफलताको शुभकामना व्यक्त गर्द्छौ।
मगर संघ अमेरिका न्यूजर्सी च्याप्टर
Time : 10am- 6pm
स्थान:-
Washington Lake Park
523 Egg harbor Rd
Sewell NJ 08080.
मगर संघ अमेरिका न्यूयॉर्क च्याप्टर
स्थान:-
Queens bridge park
Vernon Blvd, long island city, NY11101

मगर संघ अमेरिका केन्द्रीय समिति

Leave a Comment

Your email address will not be published. Required fields are marked *