??बधाई तथा शुभकामना ??

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको नोभेम्बर २५ २०१८ आईतबार मगर संघको कार्यलयमा सम्पन्न दोश्रो अधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएका याम पूनमगर लगाएत सम्पूर्ण कार्यसमितिका पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ । निर्वाचित…
Read more