शुभकामना!!! – ह्योल्मो सोसाईटी अफ अमेरिका Magar Association USA April 22, 2019 0 Comments ह्योल्मो सोसाईटी अफ अमेरिकाको आज सम्पन्न अधिबेशनले श्री कर्मा शेर्पा ज्युको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकोमा उहाँहरु सबैलाई बधाई सहित सफल कार्यकालको शुभकामना!!! मगर संघ अमेरिका परिवार Announcements, Congratulations General Convention 2019, Hyolmo Society of America