सोनाम ल्होछार – हार्दिक शुभकामना Magar Association USA January 31, 2019 0 Comments तामाङ् समुदायको महान चाड सोनाम ल्होछारको अवसरमा तामाङ् तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना सहित्, तामाङ सोसाइटी अफ न्यू-योर्क च्याप्टरले आयोजना गरेको २८५५औं (फाग्-ल्हो) सोनाम ल्होछार कार्यक्रम भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौं । मगर संघ अमेरिका Announcements, Congratulations, Culture, Events Sonam Lhochhar 2855, Tamang Society of New York