हाम्रो बारे मगर आदिवासी नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको आदिवासी जनजाति हो। मगरहरू मेहनती, ईमान्दारिता र वीरताको लागि सुपरिचित छन्। मगर समुदायको झ्याउँरे र लोक दोहोरी जस्ता लोकपद्दती र लोक साँस्कृतिक प्रचलनहरू अहिले नेपाली संस्कृति र पहिचानको एक अभिन्न अंग बनिसकोको छ। मगर संघ अमेरिकाको स्थापना मगर समुदायको संस्कृति, परम्पराको संरक्षण गर्न र आफ्नो अमेरिकी सपना साकार..
Know More »मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक १० औं राष्ट्रीय महाधिवेशन मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा..