Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  MAUSA Census MAUSA Census

झोर्ले/जेडो/सिमिपाऊ/नमस्कार,

सम्पूर्ण च्याप्टरहरु तथा अमेरिका बासी मगरहरू,

—-अमेरिका बासी मगरहरूको सर्बेक्षण २०२४ सम्बन्धमा —-

मगर संघ अमेरिका केन्द्रिय समितीको मिति नोभेम्बर ५,२०२३ को निर्णय अनुसार अमेरिका बासी सम्पूर्ण मगरहरूको सर्बेक्षण २०२४ गरि अमेरिका बासी सम्पूर्ण मगरहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम सुरू भएको हुदा संस्थाको यस महान कार्यक्रममा यहाँहरु सबै सहभागी बनी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबैले आ-आफ्नो क्षेत्र देखी यो अभियनमा जुत्न हुन विनम्र अनुरोध गर्दछु।

धन्यवाद!!

(फर्म भर्नको लागि तल्लको Barcode Scan गर्नु होला।)

(फर्म भर्दा केही confuse भएमा तल्लको YouTube लिंक click गरि हेर्नु होला ।)

https://docs.google.com/…/1FAIpQLSdqjdJc8VDMCJ…/viewform?
https://www.youtube.com/watch?v=8P14kbS_6QM

टेक बहादुर थापा मगर

पश्चिम क्षेत्र उपाध्यक्ष तथा

MAUSA CENSUS 2024 Coordinator

मगर संघ अमेरिका

केन्द्रीय समिति