Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsInteractionInvitation   »   अन्तर्कृया सहितको भेटघाट कार्यक्रम अन्तर्कृया सहितको भेटघाट कार्यक्रम

अन्तर्कृया सहितको भेटघाट कार्यक्रम अन्तर्कृया सहितको भेटघाट कार्यक्रम

अमेरिका भ्रमणमा रहनुभएका नेपाल मगर संघ केन्द्रिय समिती महासचिब तथा आदिबासी जनजाती उत्थान राष्ट्रीय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन मगर ज्युसंग समसामयिक बिषयमा अन्तर्कृया सहितको भेटघाट कार्यक्रमको आयोजना निम्न मिति, समय र स्थानमा आयोजना गरिएकोले उपस्थितिका लागी यहाँहरु सबैमा हार्दिक अनुरोध छ।
मिति:- May 6, 2019 Monday
समय:- 5:00 P.M.
स्थान:- MAUSA Office (40-08 76th St. Elmhurst)

आयोजक
मगर संघ अमेरिका
केन्द्रिय समिती

https://www.facebook.com/magarassociationusa/posts/2385199031531806