Press Releases

Press Releases of Magar Association USA

25th International Day Of The World’s Indigenous People

२५औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा मगर संघ अमेरिकाकोतर्फ बाट सहभागी हुनका लागी जानकारी :- अनिबार्य उपस्थिति:- (केन्द्रिय समिति) रुकु राना मगर-उपाध्यक्ष मन सर्बुजा मगर-सचिब सुरेन्द्रप्रताप पुलामी मगर-सदस्य (न्यू-योर्क च्याप्टर) याम पुन मगर-अध्यक्ष ओमकार मगर-उपाध्यक्ष दिपक रोका मगर-सचिब (कलाकार…
Read more

हार्दिक आभार तथा धन्यबाद !!

January 19th 2016 / New York: हार्दिक आभार तथा धन्यबाद !! मगर संघ अमेरिकाले न्युयोर्क, बाल्टिमोर र सानफ्रान्सिस्कोमा आयोजना गरेको “माघे संक्रान्ति तथा सास्कृतिक कार्यक्रम २०१६” लाई भब्यरुपमा सफल पार्नु सहयोग गर्नुहुने सम्पूर्ण स्वयम् सेवक, कलाकारहरु, नृत्य निर्देशक ज्युहरु, आमन्त्रित…
Read more

“माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना !

शनिवार, जनवरी १६, २०१६ शुभकामना ! अमेरिकाको सानफ्रान्सिस्को शहरमा पहिलो पटक औपचारिक रुपमै “माघे संक्रान्ति” कार्यक्रम आयोजना गर्न लाग्नु भएको समाचारले हामी हर्षित भएका छौ | हामी विश्वभरीनै छरिएर बसोबास गरिरहेका मगरहरुले सगर्व राष्ट्रिय चाडको रुपमा मनाउने नेपाली राष्ट्रिय चाड/पर्ब…
Read more

मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति!

मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति: नेपालमा लामो समय देखि एकल भाषा, एकल हिन्दु सस्कृति र एकल खस-आर्य जातिय एकीकृत राज्य प्रणाली देखि भाषिक, सास्कृतिक, धार्मिक तथा राजनीतिक अधिकारहरु सड्यन्त्र मुलक ढंगले पछि पारिएका सम्पूर्ण सिमान्तकृत समुदायहरु दलित, मधेशी, मुश्लिम, महिला, आदिवासी…
Read more

मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न |

न्यूयोर्क, अगष्ट १६, २०१५: अमेरिकामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर बन्धुहरु, झोर्ले, मिझोर, जिलौ अनि अभिबादन ! संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दु:खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा,…
Read more