हार्दिक श्रद्धान्जली !

बि.सं १९९५-२०७३ यस संस्थाका आजीवन सदस्य तथा खेलकुद बिभाग संयोजक खोमबहादुर थापा मगरज्युको पुज्यनीय बाबा हुकुम बहादुर थापामगरको ७८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ | स्वर्गीय थापामगरको १३औ पुण्यतिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना…
Read more