 
                    
हार्दिक आमन्त्रण !!!
 यही फेब्रुअरी २४ तारिख आईतबारका दिन निम्न 
समय र स्थानमा ३७ औं मगर संघ स्थापना दिवसको आयोजना गरिएको हुँदा सो 
कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनुहुन सम्पुर्ण मगरहरुमा 
सादर अनुरोध गर्दछु।
 स्थान्:- ४१-४५ ७३ स्ट्रीट उडसाईड्, न्यु योर्क
 समय:- साँझ ७ देखी ९ बजे सम्म
 मन सर्बुजा मगर
 सचिब 
 मगर संघ अमेरिका