३७ औं मगर संघ स्थापना दिवस

हार्दिक आमन्त्रण !!!
यही फेब्रुअरी २४ तारिख आईतबारका दिन निम्न समय र स्थानमा ३७ औं मगर संघ स्थापना दिवसको आयोजना गरिएको हुँदा सो कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनुहुन सम्पुर्ण मगरहरुमा सादर अनुरोध गर्दछु।

स्थान्:- ४१-४५ ७३ स्ट्रीट उडसाईड्, न्यु योर्क
समय:- साँझ ७ देखी ९ बजे सम्म

मन सर्बुजा मगर
सचिब
मगर संघ अमेरिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *