Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsDMVInvitationMagar Sangh DMV   »   Memorial Day Annual Picnic – Magar Association DMV Memorial Day Annual Picnic – Magar Association DMV

Memorial Day Annual Picnic – Magar Association DMV Memorial Day Annual Picnic – Magar Association DMV

Magar Association DMV द्वारा येहि
May 26 2019 Sunday को दिन को Memorial Day Annual Picnic पूर्व तयारीको लागि आज को Meeting मा अपस्थित हुनु भई अमुल्य सुझाव् अनी सल्लहा दिनु हुने सम्पूर्ण अग्रज हरु …..सम्पूर्ण Board Members हरुमा मुरी मुरी धन्यवाद ….!!

यो मगर परिवार हरु बिच आपसी भाईचरा मा रमाइ नितान्त पारिवारिक माहोल् मा रमाइ एक अर्कामा परिचित् हुने दु:ख सुख बादी पुराना सम्बन्ध हरु लाई अझ बलियो बनाउदै नयाँ साईनो हरु जोड्ने हुँदा Please Please उक्त दिन हाम्रो Picnic मा सह्भागि हुन को लागि आफ्नो Calender मा छुट्टी लेखी Mark गर्नु होला ल

गत: January मा आफ्नो अमुल्य कला अनी समय समर्पन गरी माङ्हे संक्रन्ती कार्क्रम सफल बनाउन सघाउनु हुने शम्पूर्ण कलाकार Volunteers हरु लाई निशुल्क प्रबेश शहीत हजुरहरुलाई Aaprciate गर्न चाहन्छोउ Please Be There ल !! We will be contacting you soon..

साथै “ Lakhan Memorial Literary Video Competition “को बिजेता पनि त्यही दिन मा घोषणा गर्नेछोउ …
Dear All Magar Students and Writers/Poets/Essayist
आफ्न|Article Recite गरेको Video अब केही दिन मै Submit गर्नु होला ल

Memorial Day Annual Picnic
7200 Graces Quarters RD
Shelter # 1
10:00 A:M Till Sunset
See You There …
-Magar Association DMV Chapter